शिखमा नेकपाको सपथ

विकल्प न्यूज/बेनी बैशाख २८ गते ।  अन्नपूर्ण गाउँपालिका ५ शिखको किन्दुमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटिका पदाधीकारी तथा सदस्यहरुले सपथ लिएका छन् । वडा कमिटि अध्यक्ष उदिप्रसाद पाइजाको अध्यक्षता, तेसबहादुर पुर्जाको सञ्चालन र रञ्जित पाइजाको स्वागतमा सम्पन्न कार्यकर्ता भेलामा प्रमुख अतिथि जिल्ला सदस्य नारायण पुनले २५ सदस्यीय संगठन कमिटिलाई सपथ ग्रहण गराउनुभएको हो … Continue reading शिखमा नेकपाको सपथ